• Sinamangal Kathmandu
    Nepal
  • Sun - Friday 8.00 - 18.00.
    Saturday CLOSED

Publications

बाँझोपन अर्थात नि:सन्तानपन भनेको एक वर्षसम्म पनि श्रीमान श्रीमतीले बच्चा जन्माउन चाहेर पनि भइरहेको छैन् भने त्यस अवस्थालाई भनिन्छ । अझ सरल भाषामा भन्दा परिवार नियोजनका साधनको प्रयोग बिना नै एक वर्षसम्म नियमित यौन सम्बन्ध राख्दा पनि गर्भ नबस्ने अवस्थालाई बाँझोपन अर्थात नि:सन्तानपन भनिन्छ । बाँझोपन हुने मुख्य तीन कारण हुन्छन्। एक महिलामा हुने समस्या, […]